२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

आर्मीले भन्यो- एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका साधन चल्छन्

नेपाल आर्मीले निषेधाज्ञा जारी गरेर सुरक्षा जिम्मा लिएपछि अत्यावश्यक बाहेकका सवारी नचलाउन आग्रह गरेको छ ।  

सेनाले आज जारी गरेको विज्ञप्तिमा सहयोग पुर्‍याउन आग्रह गर्दै एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका साधन चल्ने जनाएको छ ।  

आवश्यक सतर्कतासहित सहजताका लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि आग्रह गरेको छ ।

 

प्रकाशित: २५ भाद्र २०८२ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App