२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

प्रधानसेनापति अशोकराज सिग्देल यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई स्वदेश फर्किएका छन्।

प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्किएका जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ। उनलाई बलाधिकृत रथी निर्मलकुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

प्रकाशित: १४ भाद्र २०८२ ०७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App