४ वैशाख २०८१ मंगलबार
समाज

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

फाइल तस्बिर

हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ।  

आज दिउँसो  देशका  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी  स्थानहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  देशको पहाडी भू-भागको थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ।  

त्यस्तै राती देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: २ कार्तिक २०७९ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App