रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज आज ल्याइएको छ।
अस्पतालमा ल्याइएका ९४ शवमध्ये ४८ जनाको पोस्टमार्टम भइसकेको र ३७ जनाको पोस्टमार्टम गर्न बाँकी रहेको फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बताए।
अस्पतालमा ल्याएका ९४ शवमध्ये नौ जनाको शव मात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइसकेको छ।
प्रकाशित: १५ भाद्र २०८३ ११:४२ सोमबार




-600x400.jpg)
