१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

भोलि सार्वजनिक बिदा

सरकारले इद उल फित्रका अवसरमा मंगलबार (भोलि) सार्वजनिक बिदा दिएको छ।  

गृह मन्त्रालयद्धारा सोमबार जारी विज्ञप्तिअनुसार ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्वीहरुको पर्व इदका दिन बिदा दिने व्यवस्था गरिएको थियो। त्यही व्यवस्था अनुसार मंगलबार परेको इद उल फित्रमा बिदा दिइएको हो।

प्रकाशित: १९ वैशाख २०७९ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App