१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

जिल्ला कारागार डाेल्पाबाट सुरुङ खनेर ८ कैदी फरार

जिल्ला कारागार डाेल्पाबाट सुरुङ खनेर ८ जना कैदी फरार भएका छन्।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि भागेकाे पत्ता लागेकाे हाे।

अहिले सिसी क्यामरा हेरिरहेका प्रजिअ हमालले बताइन्। उनले थप विवरण अध्ययन गरेपछि आउने उनको भनाइ छ।

'अहिले सिसी क्यामरा हेरिरहेका छाैं,' प्रजिअ हमालले भनिन्, 'थप विवरण अध्ययन गर्दैछाैं।'

प्रकाशित: १४ कार्तिक २०८३ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App