१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ओखलढुंगामा जिप दुर्घटनाः दुईकाे मृत्यु, सात जना घाइते

ओखलढुंगाको हर्कपुरमा जिप दुर्घटना हुँदा हुँदा २ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा बुधबार जिप दुर्घटना दुर्घटनामा ७ जना घाइते भएका छन्। घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश १ स्थित विराटनगर हिँडेको प्रहरीहरु रहेको जनाइएको छ। घटनाकाे थप विवरण आउन बाँकी रहेको छ। 

प्रकाशित: ३० चैत्र २०७८ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App