१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

संखुवासभामा बस दुर्घटनाः १० जनाको मृत्यु भएकाे आशंका

संखुवासभामा बस दुर्घटना भएकाे छ। दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएकाे आशंका गरिएकाे छ।

सुनसरीको धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ सातघुम्तीमा दुर्घटना भएको छ। 

बसमा कति जना सवार थिए भन्ने एकिन नभएकाले क्षतिको विवरण आइसकेको छैन।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

प्रकाशित: २६ फाल्गुन २०७८ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App