९ फाल्गुन २०८० बुधबार
समाज

संखुवासभामा बस दुर्घटनाः १० जनाको मृत्यु भएकाे आशंका

संखुवासभामा बस दुर्घटना भएकाे छ। दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएकाे आशंका गरिएकाे छ।

सुनसरीको धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ सातघुम्तीमा दुर्घटना भएको छ। 

बसमा कति जना सवार थिए भन्ने एकिन नभएकाले क्षतिको विवरण आइसकेको छैन।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

प्रकाशित: २६ फाल्गुन २०७८ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App