१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नागरिककर्मी छत्याल पुरस्कृत

नागरिक दैनिकका संवाददाता दिलबहादुर छत्याललाई प्रथम राज्य लक्ष्मी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। 

सुदूरपश्चिमाञ्चल साहित्य समाजले ईमान्दार पत्रकारीतामार्फत भाषा, साहित्य र संस्कृती क्षेत्रमा योगदान पुर्‍याएवापत २० हजार राशीको पुरस्कार प्रदान गरिएको समाजका अध्यक्ष रामलाल जोशीले बताए। 

नेपाली साहित्य महोत्सव २०७८ को उद्घाटन समारोहमा मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त पुरस्कार प्रदान गरेका थिए। दुई दशक बढी समयदेखि पत्रकारीतामा सक्रिय नागरिककर्मी छत्याल नागरिक दैनिकमा स्थापनादेखि कार्यरत छन्।

प्रकाशित: १९ फाल्गुन २०७८ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App