११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

रविन्द्रलाल चौधरीलाई नागरिक नायक सम्मान

अन्धोपन निवारणमा योगदान पुर्‍याएवापत सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ।  

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली तथा निर्देशक शोभा ज्ञवालीले चौधरीलाई सम्मान गरेका हुन् ।

चौधरीले जमिनको अभाव भएको बेला आँखा अस्पताललाई आफ्नो जमिन दान गरेका थिए । 

प्रकाशित: ११ वैशाख २०७८ ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App