४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकामा थपिए १६६ संक्रमित

काठमाडौं उपत्यकामा १६६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १२६ जना, ललितपुरमा १२ र भक्तपुरमा २८ जना संक्रमित थपिएका हुन्।  

उनका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण गरिएको छ।  

 

प्रकाशित: ७ भाद्र २०७७ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App