१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बर्दियामा ९ संक्रमित थपिए

स्वाब परीक्षणको सोमबार आएको  नतिजामा  जिल्लामा ९ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले स्वाव संकलन गरेर पठाएको नतिजामा ९ जना थपिएका हुन । ठाकुरबाबाका चार ,बारबर्दिया १ ,गुलरिया नगरपालिका २ र बारबर्दियाका १ जना गरी ९ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयका कृष्ण गोपाल चौधरीले जानकारी दिए । जिल्लामा कुल संक्रमितको संख्या ३ सय ७ पुगेको छ । उनका अनुसार स्वाव संकलन भएको ६ सय ३० जनाको नतिजा आउँन बाँकी छ ।  

प्रकाशित: १ भाद्र २०७७ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App