बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत कपिलबस्तुका एक ४० बर्षिय कोरोना संक्रमित पुरूषको शनिबार मृत्यु भएको छ। कपिलबस्तु मायादेवि गाउँपालिका ७ का का पुरूषलाई २९ गते उपचारका लागि बुटवल ल्याइएको थियो।
अक्सिजन दिएर उपचार भैरहेको बेला शनिबार विहान ८ बजे मृत्यू भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुर्दशन थापाले बताए।
प्रकाशित: ३१ श्रावण २०७७ ०६:१९ शनिबार