२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

थप २९३ जनामा कोरोना संक्रमण, कूल संख्या १५,७८४

नेपालमा थप २ सय ९३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरेर दिएकाे याे जानकारीसँगै देशभर कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार तीमध्ये ६,५४७ जना निको भएका छन् भने ३४ जनाको मृत्यु भएको छ। 

क्वारेन्टिनमा अहिले ३१,५७३ जना रहेकाे प्रवक्ता गाैतमले जानकारी दिए। 

प्रकाशित: २१ असार २०७७ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App