२८ माघ २०८२ बुधबार
image/svg+xml
समाज

अर्घाखाचीमा शकास्पद बस्तु

प्यूठान - अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँँची आवसीय माविमा शंकास्पद वस्तु फेला परेको छ । सनिधखर्क–२ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविको बाहिरी भागमा लगाइएो बारको पिलरमा झुण्डाइएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो।

नेत्र विक्रम चन्द्र बिप्लव समुहले आव्हान गरेको आजको बन्दलाई लक्षित गरेर उक्त वस्तु राखेको हुन सक्ने आशंका गरिएको छ । शंकास्पद वस्तु बम हो वा होइन एकीन भइनसकेको र डिस्पोजल गर्ने तयारी भैरहेको जिल्ला प्रहरी कार्याल अर्घाखाँचीका प्रमुख नवराज मल्लले जानकारी दिए ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App