२८ असार २०८३ आइतबार
image/svg+xml
समाज

पत्रकार नारायण अर्याल छुटे

पत्रकार नारायण अर्याललाई नेपाल पत्रकार महासङ्घ लिएको छ। बिहीबार (आज) साँझ काठमाडौंको कुपण्डोलबाट पक्राउ परेका पत्रकार अर्याललाई प्रहरीले राखेको थियो।

महासङ्घका कोषाध्यक्ष रामकृष्ण अधिकारीका अनुसार कुपण्डोलबाटै महासङ्घको टोलीले छुटाएर लिएको हो।

अर्याल पक्राउ पुर्जी जारी भएका पत्रकार दिलभूषण पाठकको युट्यूब कार्यक्रम ‘टफ एक्स्प्लेनर’ का कार्यक्रम उत्पादक हुन्।

प्रकाशित: २९ जेष्ठ २०८२ १९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App