२ असार २०८२ सोमबार
image/svg+xml
समाज

त्रिपुरेश्वरस्थित सुकुम्वासी टोलमा एक युवक मृत फेला

काठमाडौं महानगरपालिका--११ त्रिपुरेश्वरस्थित बन्सिघाट सुकुम्वासी टोलमा एक युवक मृत फेला परेका छन्।

प्रहरीका अनुसार सोही टोलमा डेरा गरी बस्ने गुल्मीको गुल्मी दरबार गाउँपालिका-४ घर भएका ३६ वर्षीय पदम रेश्मी मंगलबार  आफ्नै कोठा बाहिर मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: २७ जेष्ठ २०८२ १७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App