१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

राजावादीको पाइला प्रधानमन्त्री निवासतर्फ (तस्बिरहरु)

राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै आन्दोलनरत प्रदर्शनकारीहरू प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेका छन्।

पूर्वनिर्धारित कार्यक्रमअनुसार नारायणहिटी दरबार संग्रहालय परिसरमा प्रदर्शन गर्ने योजना रहे पनि प्रशासनले उक्त क्षेत्रलाई निषेधित घोषणा गरेपछि उनीहरूले आफ्नो गन्तव्य बालुवाटार बनाएका हुन्।

रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भएको उनीहरूको जुलुस नक्साल हुँदै बालुवाटार क्षेत्रमा पुग्दा विभिन्न दृश्यहरू देखिए।

हेराैं केही तस्बिरहरू, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

 

प्रकाशित: १७ जेष्ठ २०८२ १६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App