२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
समाज

शाह एआईजीमा सिफारिस

नेपाल प्रहरीका डीआईजी सिद्धिविक्रम शाह एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मङ्गलबार (आज) मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई बढुवाका लागि सिफारिस गरेको हो।

शाह गत वैशाखको बढुवामै एआईजीका दाबेदार थिए। बहालवाला एआईजी लालमणि आचार्य उमेरदहका कारण जेठ १० गते अवकाश हुँदैछन्।

प्रकाशित: ६ जेष्ठ २०८२ २१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App