देउवालाई किन आयो ज्ञानेन्द्र शाहको झल्को ?
देउवाको यो आत्मविश्वास राष्ट्रिय राजनीतिमा नयाँ अध्याय बन्ने हो कि कांग्रेसको आन्तरिक शक्ति संघर्षमै सीमित हुने हो उनको आगामी कदमले पुष्टी गर्नेछ ।
देउवाको यो आत्मविश्वास राष्ट्रिय राजनीतिमा नयाँ अध्याय बन्ने हो कि कांग्रेसको आन्तरिक शक्ति संघर्षमै सीमित हुने हो उनको आगामी कदमले पुष्टी गर्नेछ ।
अर्थमन्त्री वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन्।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र रहेका २५ वटा सरकारी तथा निजी अस्पतालले अब अनिवार्य १० प्रतिशत निःशुल्क शय्या छुटाउनुपर्ने भएको छ।
पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) ले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी अधिकारीहरूले हर्मुजको जलघाँटी अवरुद्ध नरहेको भन्दै गरेका दाबीले वास्तविक अवस्था परिवर्तन नगर्ने बताएको छ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले ललितपुरको चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको नेमप्लेट र बोर्ड टाँसेको छ।
पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६५ पुगेको छ।
बुधबार राति गएको भीषण पहिरो र भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष ज्ञवालीले स्टार्टअपको अवधारणा बुझाउने मात्र नभई सम्भावनायुक्त विचारलाई परियोजनामा रूपान्तरण गर्ने, लगानीयोग्य बनाउने र स्वदेश तथा विदेशका लगानीकर्तासँग जोड्ने लक्ष्य रहेको बताइन्।
गण्डकी प्रदेशसँग प्रविधि उद्यमशीलता, नवप्रवर्तन, रिमोर्ट वर्क तथा डिजिटल सेवाको केन्द्र बन्ने क्षमता रहेको भन्दै प्रदेशलाई ‘डिजिटल हब’ बनाउन पहल गर्न युवाहरुले सुझाएका छन्। तर त्यसमा पूर्वाधार, नीतिगत सहयोगको खाँचो रहेको उनीहरुको भनाई छ।
हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिएको छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राखेका उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो।
असार २४ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभा बैठक भदौ ३ गते कटहरीस्थित प्रदेशसभा सचिवालय परिसरको हलमा बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै उनको सुस्वास्थ्यको कामना गरेका छन्।
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरवलोकन नगर्ने बताएको छ।
रोल्पामा बुधवार रातिको पहिरोमा ज्यान गुमाएका चार, घाइते दुई र बेपत्ता ९ जना पहिचान खुलेको छ ।