२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

एक प्रहरी सहायक निरीक्षकले सगरमाथाको सफल आरोहरण गरेकी छिन्।

नेपाल प्रहरीका अनुसार आज बिहान ०८ः५६ बजे प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन्।

‘विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएकोमा प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई,’ प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो बधाई सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित: ५ जेष्ठ २०८२ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App