१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको बैठक सुरु

प्रतिनिधि सभाको बैठक सुरु भएको छ। 

बैठकको सुरुमै प्रतिपक्षी दलका नेताहरुले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख अर्यालले नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक बासना थापालाई बोल्न दिएपछि बैठक सुचारु भएको थियो। 

थापाले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सदन छाडेर गएकोमा प्रधानमन्त्रीको जवाफ माग गरेकी थिइन्। त्यसपछि शून्य समय सुरु भएको छ। अहिले शून्य समयमा सांसद्ले आफ्नो धारणा राखिरहेका छन्। 

प्रकाशित: २९ वैशाख २०८३ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App