१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

बर्दियाको भादा नदीमा डुबेर बेपत्ता सृजनको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

वैशाख १० गते बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ।

सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षीय सृजन पोख्रेलको शव आज बिहान सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो।

नुहाउने क्रममा बेपत्ता भएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको सुरक्षा फौज उनको खोजी कार्यका लागि परिचालन भएको थियो। 

प्रकाशित: १२ वैशाख २०८२ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App