३ चैत्र २०८१ आइतबार
image/svg+xml २२:६ अपराह्न
समाज

काठमाडौंमा फागुको रौनक (तस्बिरहरू)

काठमाडौंमा फागुको रौनक भित्रिएको छ। फाल्गुण शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा होली मनाउने गरिन्छ।

तराईं क्षेत्रमा भने फागु पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइन्छ। होलीको रौनक भित्रिएसँगै बजारका पसलहरू होली लेखिएका टिसर्ट, रङ र पिचकारीले भरिएका छन्। त्यस्तै किन्नेहरूको पनि त्यतिकै घुइँचो लागेको छ।

प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै यो पर्वको उल्लास सुरू हुन्छ।

प्रकाशित: २८ फाल्गुन २०८१ १७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App