२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १७:२० अपराह्न
समाज

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। आइतबार दिउँसो  शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेका हुन्। 

शाह सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर पोखराबाट काठमाडौं आएका हुन्।  

शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि उनका समर्थकहरूको भिड लागेको छ। उक्त भिडलाई शाहले गाडीबाटै हात हलाएर सम्बोधन गरेका छन्। त्यस्तै समर्थकहरूले शाहको पक्षमा नारा लगाएका छन्। 

प्रकाशित: २५ फाल्गुन २०८१ १६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App