२७ चैत्र २०८१ बुधबार
image/svg+xml २२:१२ अपराह्न
समाज

हेलिकप्टर चार्टर गरेर काठमाडौं आउँदै पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंका लागि उडेका छन् । सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर उनी पोखराबाट काठमाडौंका लागि उडेका हुन् ।

शाहलाई पोखरा विमानस्थलमा सयौं समर्थकहरूले बाजागाजासहित फूलमाला लगाएर बदाइ गरेका थिए।

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनको स्वागतका लागि समर्थकहरुको भिड लागेको छ।   

प्रकाशित: २५ फाल्गुन २०८१ १५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App