२१ पुस २०८२ सोमबार
image/svg+xml
समाज

थप तीन बन्धन रिहा गर्दै हमास, फेरि परेनन् विपिन

इजरायलले गाजामा भएको युद्धविराम भङ्ग गर्ने चेतावनी दिएपछि हमासले शनिबार (भोलि) रिहा गर्ने तीनजना बन्धकको नाम सार्वजनिक गरेको छ।

त्यहाँका सञ्चारमाध्यमका अनुसार शनिबार इजरायली-रुसी साशा ट्रुपानोभ, इजरायली-अमेरिकी सागुई डेकेल-चेन र इजरायली-अर्जेन्टिनाका यायर हर्न रहेका छन्।

हमासले शनिबार छैटौँपटक बन्धक रिहा गर्न लागेको हो। तर, नेपाली विद्यार्थी विपिन जोशी भने यसपटक पनि परेका छैनन्।

प्रकाशित: २ फाल्गुन २०८१ २०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App