२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

सुन्दर शैलुङ (तस्बिरहरु)

प्रकृति र अध्यात्मको दोभान हो–शैलुङ। धर्तिकै स्वर्ग शैलुङमा पुग्दा तन र मनमा ऊर्जा भरिन्छ।

३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ।

दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ शैलुङ। यहाँबाट २२० डिग्रीमा हिमाली शृंखला देखिन्छ।

 

प्रकाशित: २७ माघ २०८१ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App