३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखराबाट एक जना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

रास्वपा सभापति रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार दिउँसो पोखराको सहिदचोकमा भएको प्रदर्शनबाट प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको ओ। नियन्त्रणमा लिइएको ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा लगिएको छ।

यो पनि पढ्नुहोस्

अदालतले मलाई न्याय दिनेछ, त्यसमा म निर्धक्क छु: लामिछाने

प्रदर्शनका क्रममा उनले प्रदर्शन गर्ने सहकारी पीडित साँच्चिकैको पीडित नभएर नेकपा एमाले र नेपाली कांग्रेसको कार्यकर्ता भएको बताउँदै थिइन्। सोही क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

यो पनि पढ्नुहोस्

अदालत जानुअघि रविले भने: केपी ओली मुक्त देश बनाउन सबै जुट्नुस्

प्रकाशित: ४ कार्तिक २०८१ १४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App