४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सौर्य एयरलाइन्सको विमानमा आगो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ। सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटना भएको हो।

जहाज उड्ने वित्तिकै भुईंमा बजारिएको थियो। 

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्।

विमानस्थलबाट आगोको मुस्लो निस्किएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: ९ श्रावण २०८१ ११:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App