२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

पाल्पामा युवती मृत फेला

पाल्पामा एक २८ वर्षीय युवती मृत फेला परेकी छिन्।

पाल्पाको माथागढी गाउँपालिका ५, गणबासकी खुमिसरा बाह्रघरे झुम्साखोलामा युवती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

उनको मृत्युको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए। 

प्रकाशित: २५ असार २०८१ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App