भूमिसम्बन्धी अध्यादेश जारी भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले संघीय सरकारलाई ब्यंग्य गरेका छन् । बुधबार सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गर्दै मेयर बालेन संघीय सरकारको आलोचना गरेका हुन् ।
‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ बालेनले लेखेका छन्,‘बधाई छ सरकारमा रहेको कार्यकर्ताहरूलाई ।’
प्रकाशित: २ माघ २०८१ १८:०६ बुधबार