१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

सुकुटेदेखि बलेफीसम्म मर्निङ वाकमा पूर्वप्रधानमन्त्री दाहाल (तस्बिरहरू)

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यति बेला सुकुटेमा छन्।

गत वर्षातको बाढीपहिरोबाट क्षतिग्रस्त यस क्षेत्रको पुनर्निर्माणमा ध्यान दिन सरकारको पुनः ध्यानाकर्षण गराउँदै दाहाल सोमबार सुकुटे पुगेका हुन्।  

उनले आज कोदारी मार्गको सुकुटेदेखि बलेफीसम्म मर्निङ वाक गरेको तस्बिर सार्वजनिक गर्दै यस क्षेत्रको पुनर्निर्माणमा ध्यान दिन सरकारको पुनः ध्यानाकर्षण गराएको जनाएका छन्।

खुशी 33.3%
दुखी 0%
अचम्मित 5.6%
हास्यास्पद 55.6%
क्रोधित 5.6%
अर्को समाचार
Download Nagarik App