१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

दैलेखबाट नौमुले जाँदै गरेको जिप दुर्घटना,९ जना घाइते, २ को अवस्था गम्भीर

दैलेख सदरमुकामदेखि नौमुले जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगर पालिका५ धितामा दुर्घटना भएको छ।

दुर्घटनामा पनि ९ जना घाइते हुनुको साथै २ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई  सुर्खेत ल्याउने तयारी भइरहेको छ । जिप सडक देखि ५० मिटर तल खस्दा दुर्घटना भएको  दैलेख प्रहरी प्रमुख सुनिल दाहालले बताएका छन्। 

प्रकाशित: १४ असार २०८१ १६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App