७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अछाममा जीप दुर्घटना हुँदा चार घाइते

अछामको रिडिकोटमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। लु १ ज ४७११ नम्बरको जीप ब्रेक फेल हुँदा बाजुराका चार जना घाइते भएका हुन्।

कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

सुनकोसी दुर्घटना: गाडी भेटियो, बेपत्ता यात्रु अझै भेटिएनन्

मध्य पहाडी राजमार्ग अन्तर्गत खुर्कोट घुर्मी सडक खण्डबाट सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेपनी हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ।

हुम्ला जीप दुर्घटना: घाइते एकको मृत्यु, तीन जनाको उपचार हुँदै

बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ।

हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट सुर्खेत पठाइयो

हुम्लाको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।

दैलेखबाट नौमुले जाँदै गरेको जिप दुर्घटना,९ जना घाइते, २ को अवस्था गम्भीर

दैलेख सदरमुकामदेखि नौमुले जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगर पालिका५ धितामा दुर्घटना भएको छ।

कर्णाली करिडोरमा जिप दुर्घटना १२ जना घाइते

कर्णाली करिडोर अन्तर्गत पचाझरना–८ सिजाबगरमा गए राति जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्