१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

मुटुको चालमा थप समस्या आएपछि सिरोहियालाई काठमाडौँ ल्याइयो

मुटुको चालमा थप समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ। 

उनको मुटमा थप समस्या आएपछि उनलाई काठमाडौँ लैजान चिकित्सकले सुझाव दिएका थिए। सोहीअनुसार उनलाई काठमाडौँ ल्याइएको हो। 

सिरोहियाको छातीमा अत्यधिक दुखाइपछि जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौँ लैजान चिकित्सकले सिफारिस गरेका थिए।

अहिले सिरोहियालाई उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको छ। 

प्रकाशित: १५ जेष्ठ २०८१ १७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App