१ श्रावण २०८१ मंगलबार
image/svg+xml

मुटुको चालमा थप समस्या आएपछि सिरोहियालाई काठमाडौँ ल्याइयो

मुटुको चालमा थप समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ।

मुटुको चालमा गडबडी आएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।

सिरोहियालाई आजै जिल्ला अदालत धनुषामा पेश गरिने

धनुषा प्रहीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आजै जिल्ला अदालत धनुषामा पेश गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्