१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्कुल बसमा आग्लागी

कपिलवस्तुको बुद्द्भूमि नगरपालिका– ७ बिसनपुरस्थित बिन्देश्वरी पिस एकेडेमीको लु १ ख ६८०१ नम्बरको स्कुल बसमा आज बिहान आगलागी भएको छ।

विद्यार्थी लिन हिँडेको बसमा अचानक आफैं तकिहवामा आगलागी भएको हो। दमकल स्थानीय र सुरक्षाकर्मीको प्रयासले आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०८१ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App