१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ललितपुर महानगरले माग्यो भाषा सहजकर्ता/सह शिक्षक

ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयका लागि आवश्यक भाषा सहजकर्ता/सह शिक्षक पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ।

महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा सेवा करारको माध्यमबाट पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूका लागि दरखास्त आव्हान गरेको हो।  

महानगरपालिकाले दरखास्तसम्बन्धी विस्तृत विवरणसहित सूचना, दरखास्त फाराम तथा पाठ्यक्रम महानगरपालिकाको वेबसाइटमा राखिएको जानकारी दिएको छ।

प्रकाशित: २ माघ २०८० ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App