१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

न्यायाधीश गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा गरिन् आत्मदाहको प्रयास

फाइल तस्बिर

सर्वोच्च अदालत परिसरमा न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी रावलले आत्मदाहको प्रयास गरेकी छन्। आइतबार मध्यान्ह उनले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी हुन्। 

सर्वोच्च अदालतका प्रधान न्यायाधीश कार्यालय प्रवेश गरे लगत्तै रावलले पेट्रोलियम पदार्थ रहेको ग्यालिङबाट शरिरमा तरल पदार्थ छर्की आत्मदाहको प्रयास गरेकी हुन्।

अहिले उनलाई उद्धार गरी प्रहरीले वीर अस्पताल लगेको छ।

उनले श्रीमान् गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन्। गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन्।

प्रकाशित: २९ पुस २०८० ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App