२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

म्याद थपका लागि अदालत पुर्‍याइएका थुनुवा हतकडीसहित भागे

काठमाडौं जिल्ला अदालतबाट एकजना थुनुवा फरार भएका छन्।

बुधबार म्याद थपका लागि अदालत पुर्‍याइएका विमल खड्का हतकडीसहित भागेको जिल्ला प्रहरी परिषद काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।

खड्कालाई महाराजगञ्ज प्रहरीले उनलाई पक्राउ गरेको थियो। फरार खड्कालाई अहिले प्रहरीले खोजिरहेको छ। 

प्रकाशित: १८ पुस २०८० ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App