१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जाजरकोट भूकम्प अपडेट :मृत्यु हुनेको सख्या १३३ पुग्यो

जाजरकोटको लामिडाडामा गएराती ११:४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १३३ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोटका ९५ तथा रुकुम पश्चिमका ३८ जना रहेको कर्णाली प्रदेश आपतकालिन संचालन केन्द्रले जनाएको छ।

विहान ११ :३० बजेसम्म भूकम्पमा परि जाजरकोटमा ६७ महिला र २९ पुरुष तथा रुकुम पश्चिममा १९ पुरुष तथा १९ महिला को मृत्यु भएको हो । त्यसैगरी घाईतहुनेमा जाजरकोटमा  ५५ जना ,रुकुम पश्चिममा ७२ जना ,दैलेखमा २ जना सल्यानमा १ जना र जुम्लामा ५ जना रहेका छन ।  

 

प्रकाशित: १८ कार्तिक २०८० ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App