१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इजरायलमा ४ हजार ७६५ नेपाली

इजरायलमा ४ हजार ५०० नेपाली छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले दिएको जानकारी अनुसार इजरायलमा ४ हजार ७६५ नेपाली छन्।

साउदका अनुसार इजरायलमा हाल ४ हजार ५ सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र २ सय ६५ जना विद्यार्थी छन्।

विद्यार्थीहरूमध्ये नेपालको कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन्।

प्रकाशित: २१ आश्विन २०८० ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App