७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्राेतका अनुसार पक्राउ पर्नेमा पाल्पाका गणेश पौडेल रहेका छन्। उनी आजै समातिएका हुन्। पौडेलसँगै ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २४ पुगेको छ।

प्रकाशित: १३ भाद्र २०८० ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App