१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या

काठमाडौँबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या आएको छ।

समस्या देखिएपछि फर्काएर जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौमै सुरक्षित अवतरण गरिएको छ।

बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानास्थलमै फर्काएर अवतरण गरिएकाे बुद्ध एयर जनाएको छ।

जहाजमा सवार यात्रुहरुलाई अर्को विमानमा राखेर भैरहवा पठाउन लागिएको बुद्ध एयरले जनाएको छ।बुद्ध एयरका अनुसार अहिले समस्या आएको सो जहाजलाई प्राविधिक टिमले चेक जाँच गरिरहेको छ।

प्रकाशित: २५ श्रावण २०८० ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App