२४ जेष्ठ २०८० बुधबार
समाज

सेतो मच्छिन्द्रनाथ रथयात्रा आजबाट शुरु

फाइल तस्विर

आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ ।आज अपरान्ह ४ बजेमच्छिन्द्र बहालदेखि आज तीनधारा पाठशालासम्म हुनेछ । ५ बजेदेखि ६ः३०बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, चैत्र १६ गते ५ बजेदेखि ६ः३०बजेसम्मअसन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, १७ गते ४ ब्जेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदैलगन, चैत्र १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा,चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं,यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोलहुँदै मच्छिन्द्रबहालसम्म हुनेछ ।

प्रकाशित: १५ चैत्र २०७९ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App