१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

राहदानी विभागले भोलि घोडे जात्राकाे पनि सेवा दिने

भोलि सार्वजनिक बिदाको दिन राहदानी विभागले सेवा दिने भएको छ। 

सोमबार एक विज्ञप्ति जारी गर्दै घोडे जात्राकाे अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा भएपनि सेवा दिने जानकारी दिएको हो। 

मंगलबार बिहान १० बजे देखि दिउँसो साढे २ बजेसम्म कार्यालय खुल्ने छ। 

यो हेर्नुहोस् विज्ञप्ति

प्रकाशित: ६ चैत्र २०७९ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App