१५ चैत्र २०८० बिहीबार
समाज

ठमेलको होटलमा एक पर्यटक मृत फेला

ठमेलमा एक पर्यटक मृत अवस्थामा फेला परेका छन्। मंगलबार ठमेलस्थित होटल लिलीमा उनी मृत अवस्थामा फेला परेका हुन्। 

पर्यटक प्रहरी प्रवक्ता चन्द्र किसोर शाहका अनुसार मृतक भारतका ४२ वर्षिय साइकाट गाङगुली  रहेका छन्।  

पर्यटक प्रहरीले शवको मुचुल्का गरेर पोष्टमार्टमको लागि टिचिङ अस्पताल पठाएको छ। घटनाबारे थप छानबीन भइरहेको शाहले बताए।  

प्रकाशित: १० माघ २०७९ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App