२ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका ओलीले के भने ?

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विषम परिस्थिति आएको बताए । उनले आफूहरूले देशको विकास र समृद्धिको कुरा गर्दा यस्तो प्रहार भएको बताए ।  

एमालेको नेतृत्वमा बनेका सरकारले सधैँ राम्रा काम गरेको दावी गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर, अनेक प्रकारका जाल गरेर झुट बोलेर यो अवस्था ल्याइयो आरोप लगाए ।  

भक्तपुरको गुण्डुमा आयोजित राष्ट्रिय युवा संघको शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो धारणा राखिरहेका छ्न ।

प्रकाशित: ११ आश्विन २०८२ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App