नेपाली कांग्रेसका प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित नभए विरोध जारी राख्ने जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताएका हुन् ।
राईले विगतमा सत्तापक्षकै सांसदको भनाइलाई उदृत गर्दै यो चिया खाने चौतारी नभइ गुरुकुल भएको बताएका थिए ।
प्रकाशित: ३१ वैशाख २०८३ ११:३० बिहीबार





